बजारबाट सबै प्रियागोल्ड फिर्ता गर्न निर्देशन भारतबाट बिस्कुट आयातमा रोक
भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण ९एफएसएसएआई०ले असोज ३१ मा […]