भोटेकोसी पीडितलाई बैंक खातामार्फत पैसा दिनुपर्छ: संसदीय समिति
भोटेकोसी बाढीबारे अध्ययन गर्न गठित संसदीय समितिले बैंक खातामार्फत पीडितलाई सहयोग रकम प्रदान गर्न सिफारिश गरेको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी(त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकले पीडितलाई उपलब्ध गराउने सहयोग पारदर्शी बनाउन भनेको हो। भोटेकोशी-त्रिशूली विपद् प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमन र तत्काल गर्नुपर्ने कामकारबाही र विविध […]