मेटाले एआई विस्तारका लागि ९५ अर्ब डलरको शेयर निष्कासन गर्दै
मेटाले एआई पूर्वाधार र सुपरइन्टेलिजेन्समा गर्ने लगानीलाई सघाउन कुल ९५ अर्ब अमेरिकी डलर जुटाउने योजना बनाएको घोषणा गरेको छ। यो घोषणापछि प्रि मार्केट ट्रेडिङमा कम्पनीको शेयर मूल्य १.६ प्रतिशतले बढ्यो। प्रविधि कम्पनीले सुरुमा ‘अन्डरराइटन पब्लिक इक्विटी अफरिङ’ मार्फत ३५ अर्ब डलर जुटाउनेछ भने, त्यसपछि ‘एट- द- मार्केट’ कार्यक्रममार्फत थप ६० अर्ब डलर संकलन गर्नेछ। यो […]