लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिविरुद्ध सभा
लुम्बिनी विकास कोषको पदाधिकारी नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियान, लुम्बिनीले आज शनिबार पर्साचोकमा विरोध सभा गरेको छ । सभामा बोल्ने वक्ताहरुले आनी छोइङ डोल्मालाई नियुक्त गर्ने वर्तमान सरकारको निर्णय गलत भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरे । उनीहरुले लुम्बिनीको स्थानीयबासीलाई कोषको पदाधिकारीमा नियुक्त गर्नुपर्ने समेत सरकारसँग माग राखेका छन् । सभामा महाअभियानका संयोजक […]