लेखकले समाज र राष्ट्रको अवस्था आफ्नो लेखनमा समेट्नुपर्नेमा सुरेन्द्र केसीको जोड
राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय […]