रसुवा बाढीमा नेपाल लिकर्सको सहारा, उद्धार कोषमा १ करोड १ लाख
सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्काजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रा.लि.ले रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले प्राकृतिक […]