बीपीको पालाको र अहिले दुई तिहाईको तुलना हुनै सक्दैन-बरिष्ठ पत्रकार हरिहर विरही
वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई तिहाइ र बालेन्द्र शाह नेतृत्वको दुई नजिकको सरकारको तुलना हुन नसक्ने वताएका छन् । वि.स.२००७ साल फागुन ७ गते भएको संसदीय निर्वाचनमा कांग्रेस भारी वहुमत ल्याएको थियो । तर सात साल र हालको परिस्थिति तुलना गर्न नसकिने विरहीको भनाइ छ । विहरीसँगको कुराकानी […]