अर्जेन्टिनाद्धारा अस्ट्रिया २–० गोल अन्तरले पराजित
फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै अर्जेन्टिना एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। कप्तान मेस्सीले खेलको ३८ औँ मिनेट पहिलो गोल गर्दै अजेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै मेस्सी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। विश्वकप इतिहासमा मेसीको यो […]