हिजोजस्तै आज पनि अष्ट्रलियन डलर बढ्यो
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ। तर युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो बढेको अस्ट्रेलियन डलको मूल्य आज स्थिर हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र […]