गएराति उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर त्रियुगा नगरपालिका–११ संगम टोलमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५२ वर्षका राम बहादुर कार्की छन्। ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको […]