तीन एकादशीमध्ये हरिपरिवर्तिनीको महत्व
आज मंगलबार हरिपरिवर्तिनी एकादशी मनाइँदैछ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ । विश्वकर्मा बाबा तत्कालीन समयका महान् इन्जिनियर थिए यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ […]