पक्कै हो! साफ च्याम्पियनसिपमा नेपाल नखेल्ने
नेपाली राष्ट्रिय फुटबल टोलीले यो वर्षको साफ च्याम्पियनसिप गुमाउने पक्का भएको छ। दक्षिण एसियाली फुटबल महासंघ -साफले नेपाललाई प्रतियोगितामा सहभागी हुन दिएको सेप्टेम्बर ३० सम्मको समयसीमा सकिएसँगै नेपालको सहभागिता नहुने निश्चित भएको छ। बंगलादेशमा आगामी नोभेम्बर ५ देखि १७ सम्म हुने १५औं साफ च्याम्पियनसिपको समूह विभाजन गर्दा नेपाललाई सहभागी गराइएको थिएन। अखिल नेपाल फुटबल संघ […]