किओच बाल अस्पताल ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण छ : सुशीला कार्की
काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको किओच बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति खुसी व्यक्त गरिन् । कार्यक्रममा बोल्दै उनले अस्पतालको स्थापनाले बालबालिका तथा गरिब विपन्न वर्गलाई निस्वार्थ रूपमा सेवा पाउने अवसर सृजना गरेको उल्लेख गरिन् । उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, […]