नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ अर्ब रुपैयाँ घाटा
नेपाल विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बभन्दा बढी घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँ घटेर ५ अर्ब ४ करोडमा खुम्चिएको हो। आर्थिक वर्ष २०८१/८२ मा विद्युत् प्राधिकरणले ८ अर्ब ९१ करोड खुद नाफा गरेको थियो। यस्तै आर्थिक २०८१/८२ मा प्राधिकरणको नाफा १ अर्ब ६ करोड रुपैयाँ […]