भारतपछि प्रधानमन्त्री बालेनको चीन भ्रमण
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमणको अन्तिम तयारीमा रहेका बेला चीनले पनि भ्रमणका लागि पहल सुरु गरेको छ । बालेन प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै चीनले पनि भ्रमणका लागि निम्तो दिएको थियो । त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए । त्यसपछि भ्रमणको तयारी स्थगित भएको थियो । अहिले चीनले प्रधानमन्त्री शाहलाई […]