श्रीकृष्ण जन्माष्टमी आज, भक्तिभावमा देशभर मनाइँदै
“गोकुल नाथाय नमः” केवल आठ अक्षरको यस मन्त्रको जाप गर्नाले कृष्णसँगको निकटता बढेर जाने बताइएको छ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज शुक्रबार देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस वर्ष जन्माष्टमी भदौ १९ गते परेको छ। नेपालमा यो दिन सार्वजनिक बिदासमेत रहेको छ। हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई […]