मलेसिया रोजगारी: व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मलेसियाद्वारा नेपाली कामदार लैजानका लागि छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकमध्ये पक्राउ परेका व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । वैदेशिक रोजगारसम्बन्धी कसुरमा अनुसन्धानका लागि क्षेत्राधिकार नभएको निकायबाट पक्राउ अनुमति लिई म्याद थप गरिएको भन्दै सर्वोच्चले उनको थुना गैरकानुनी ठहर गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको […]