पछिल्लो समय मनसुनी वर्षासँगै नेपालमा धान रोपाइँ बढ्यो
लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँ बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएसँगै धान रोपाइँको गति बढेको हो । असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ सुविधाको […]