५ वर्षसम्म दूरसञ्चार पूर्वाधार नियमावलीको मस्यौदा थन्किएपनि हाल मन्त्रीको चासोले पुनः ब्युँतियो
नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको दूरसञ्चार पूर्वाधार नियमावलीको पछिल्लो पटक तयार पारिएको नयाँ मस्यौदा करिब ५ वर्षपछि सूचना तथा सञ्चार मन्त्रालयले बल्लतल्ल परिमार्जन गरेर पुनः फिर्ता पठाएको खुलासा भएको छ। इन्टरनेटको तार अव्यवस्थित भएको भन्दै सरकारका दुई मन्त्रीहरुले तार व्यवस्थापनको नाममा तार काट्ने योजना सार्वजनिक गरेका थिए। सोहीअनुसार उर्जा र सञ्चारमन्त्रीद्वय नियामक निकायका उच्च अधिकारीहरुलाई […]