आज अधिकांश विनिमयरमा वृद्धि अमेरिकी डलर १५५ रुपैयाँ नाघ्यो
नेपाल राष्ट्र बैंकले शुक्रबार, असोज २३ गते ९९ अक्टोबर २०२६० का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ १६ पैसा पुगेको छ। यस्तै, युरोपियन युरोको बिक्रीदर १७३ रुपैयाँ ५० पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा कायम भएको छ। विदेशमा रोजगारीका लागि […]