आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरोसहित केही मुद्रा भने आज पनि सस्तिएका राष्ट्र बैंकले जनाएको छ। युरोको भाउ हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३४ पैसा […]