विदेशी मुद्रा आज शनिवार गिरावट
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएको सबैजसो विदेशी मुद्राको मूल्य आज घटेको हो। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ […]