कारोबार हुने साताको दोश्रो दिन आज शेयर बजारमा ११.९६ अंकको सुधार
नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार २० अंकले घटेको शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य सुधार आएको हो। आज मंगलबार नेप्से परिसूचक बढेर २५७८.७३ बिन्दुमा पुगेको छ। बजारसँगै क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ अंकले […]