सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी
अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई केवल एउटा कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानजस्ता विभिन्न पक्षले बजारलाई असर गरिरहेको उनको भनाइ छ । उनले विगतमा सेयर बजारमा सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा बजारमा व्यापक रूपमा रहेको उल्लेख […]