अरे बाबा ! फोकस कहाँ हो ? काम कहाँ गर्ने हो ?
केही समाचार प्रकाशित भएको आधारमा प्रहरीले केही मिडिया हाउसमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ। यो घटनाले हामी सबैलाई केही वर्षअघिको शाहीकालको याद दिलायो, जतिबेला मिडिया हाउसमा सुरक्षाकर्मीहरू प्रवेश गरेका थिए। विरोध र प्रश्नहरू उठेपछि पत्रकारहरू रिहा हुनुभएको छ। यो घटनामा थुप्रै विचित्रका कुराहरू बाहिर आएका छन्। पहिला प्रहरीले पक्राउ गर्यो। पक्राउ गरेको केही […]