ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न, क्यालिफोर्निया स्टेट बारमा उजुरी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न उठेको छ। जकारियाले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्। यद्यपि अमेरिकामा कानुनको डिग्रीले स्वत: कानुन अभ्यास गर्ने इजाजत दिँदैन। वाल स्ट्रिट जर्नलका अनुसार जकारियाले क्यालिफोर्निया बार परीक्षा त दिइन् तर पास हुन सकिनन्। जकारिया भन्छिन्, ‘मैले चीनमा अन्तर्राष्ट्रिय लेनदेन […]