काठमाडौँ महानगर क्षेत्रभित्र प्लास्टिकका फूल बेच्न प्रतिबन्ध
काठमाडौँ महानगरपालिकाले तिहारका लागि महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामाग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामाग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरी गरिने चेतावनी दिएको हो। दीपावली पर्वका अवसरमा यस वर्ष काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला […]