खेलाडी मैदान छोड्न बाध्य तर ५० लाखका फाउस्टो इसिद्रो मेजा फ्लोरेस कता ?
मेक्सिकन सेनाले अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) को मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई पक्राउ गरेको छ। सीएनएनका अनुसार राति बेसबल खेलका क्रममा उनलाई गिरफ्तार गरिएको हो। त्यस क्रममा सेनाले हेलिकप्टरबाट गोलीसमेत चलाएको थियो। गोली चलेको आवाज सुनेपछि दर्शकहरू रंगशालाबाट भागेका थिए भने खेलाडीहरू मैदान छोड्न बाध्य भएका थिए। लागुऔषध […]