सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने:महावीर पुन पनि मन्त्री-तयारी
प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले […]