आज नवरात्रको छैटौँ दिन देवी कात्यायनीको विधिपूर्वक पूजा
हिन्दु नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजाअर्चना गरिँदै छ । आजको दिन कात्यायनी भगवतीको पूजाआराधना गर्दा रोग, शोक, भय, दु:ख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्ने धार्मिक विश्वास छ । शास्त्रअनुसार कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका विश्वप्रसिद्ध महर्षि कात्यायनले […]