मानव–बाघ द्वन्द्व व्यवस्थापन गर्न ५० हेक्टर जमिनमा टाइगर सेन्चुरी बनाइने
मानव–बाघ द्वन्द्व बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन व्यवस्थापन गर्न सरकारले कम्तीमा ५० हेक्टर क्षेत्रफल जमिनमा टाइगर सेन्चुरी निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले अमेरिकास्थित संस्था द वाइल्ड एनिमल सेन्चुरी (टीडब्ल्यूएएस) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कृषि वन तथा पर्यावरणमन्त्री एवं एनटीएनसीका अध्यक्ष गीता चौधरीको प्राथमिकतामा […]