अन्तर्राष्ट्रिय मापदण्डको चुनौती : आठ हजार मिटरमाथिका छ हिमालको दाबी
विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप छवटा चुचुरालाई छुट्टै हिमालका रूपमा समावेश गराउन सरकारले अघि बढाएको पहलले नेपालको पर्वतीय पहिचान र हिमालसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डबारे नयाँ बहस सिर्जना गरेको छ। नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ -यूआईएएको काठमाडौँमा जारी महासभामा यी चुचुरालाई स्वतन्त्र हिमालका रूपमा मान्यता दिन औपचारिक प्रस्ताव अघि सारेपछि […]