कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
कर्णालीका अधिकांश सडकमा कच्ची ट्र्याक खुलेका सडक कालोपत्रे गर्न माग भइरहेका बेला प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक स्थानीय तहका केन्द्र राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन् । कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन् । आठ पालिकामा अझैँ सडक पुगेको छैन । प्रदेश […]