म्याग्दी कालीलाई मुग्लान रकडेल कप भलिबल उपाधि
म्याग्दी काली युनाइटेडको महिला भलिबल टोलीले मुग्लान रकडेल कप २०२६ को उपाधि जितेको छ । म्याग्दी कालीले पूनरागमन गर्दै उपाधिको अर्को दाबेदार ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको सिड्नीको रकडेलस्थित पिसिवाइसी क्लबको इन्डोर हलमा भएको खेलमा म्याग्दी कालीले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै […]