मोटरसाइकलको ठक्करबाट एकको मृत्यु २ जना घाइते
तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन्। बन्दीपुर गाउँपालिका ४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति बा.प्र.०२.०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते बोटेको उपचारका क्रममा गएराति नौ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय […]