मनसुनको प्रभाव कायमै, आज पनि वर्षा
आज भदौ २६ गते शुक्रबार ९११ सेप्टेम्बर २०२६० नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ। विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा वर्षा तथा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सडक यात्रा गर्ने तथा नदी–खोला आसपास बसोबास गर्नेहरूलाई […]