युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित
युवा व्यवसायी वैकुण्ठ दाहाल ‘१२औँ नोजा युवा उद्यमी अनर अवार्ड’ बाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले आईतबार आयोजना गरेको विशेष समारोहमा दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो । समाज रूपान्तरणका लागि सचेतना अभिवृद्धि गर्दै आम नागरिकको पक्षमा उभिनुका साथै युवा पुस्तालाई नेतृत्व र उद्यमशीलतातर्फ प्रेरित गर्न पु¥याएको योगदानको मूल्यांकन गर्दै दाहाललाई […]