भारत सहित १३ देशका लागि राजदूत सिफारिस
सरकारले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो। भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे, चीनका लागि चीन मामिला विज्ञ कल्याणराज शर्मा र अमेरिकाका लागि सुरक्षा विज्ञ चिरनजंग थापाको नाम सिफारिस गरिएको छ। त्यस्तै पूर्वप्रधानसेनापति […]