राहत कोषमा २ अर्ब ३४ करोड, विपद्मा सरकारसँग १३ अर्बभन्दा बढी स्रोत
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग तत्कालै १३ अर्ब रुपैयाँभन्दा बढीको स्रोत उपलब्ध रहेको देखिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको नाममा रहेको दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ सुरक्षित रहेको जानकारी दिएका छन्। त्यस्तै, गृह मन्त्रालयका लागि १ अर्ब १७ करोड रुपैयाँ उपलब्ध रहेको र चालु […]