एनआईसी एसियाका पूर्व सीईओ सहितको लगानीमा रिसोेर्ट बन्दै
एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसहितको लगानीमा रुपन्देहीमा करिब ११ अर्ब रूपैयाँको लागतमा ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ निर्माण भइरहेको छ। विश्वप्रसिद्ध होटल शृंखला म्यारियट इन्टरनेसनलको ब्रान्डअन्तर्गत सञ्चालनमा आउने यस परियोजनालाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ५ अर्ब ४९ करोड ६९ लाख रूपैयाँबराबरको बैंकिङ सुविधामा दीर्घकालीनतर्फ ‘आईआरएन डबल बी’ र अल्पकालीनतर्फ ‘आईआरएन […]