राजदूत छनोटमा खुला प्रतिस्पर्धा:योग्यताको आधार र स्पष्टता ?
राजदूत कुनै सरकार, दल वा नेताको निजी प्रतिनिधि होइन, राष्ट्रको प्रतिनिधि हो। उसले विदेशमा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, आर्थिक सम्भावना र अन्तर्राष्ट्रिय प्रतिष्ठाको प्रतिनिधित्व गर्छ। त्यसैले राजदूत नियुक्ति सरकारको सामान्य प्रशासनिक निर्णय मात्र होइन, देशको कूटनीतिक भविष्यसँग जोडिएको महत्त्वपूर्ण विषय हो। यही कारण सरकारले राजदूत नियुक्तिका लागि खुला आवेदन माग्दा त्यसलाई सकारात्मक सुरुआतका रूपमा हेरिएको […]