संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व
जनताका प्रतिनिधिले जनतालाई शक्तिशाली बनाउने गरी संविधान लेखेर त्यही संविधानबाट शासित हुने एउटा महान् लक्ष्य नेपालको पहिलो प्रजातान्त्रिक क्रान्तिले राखेको थियो । तर ०७ सालको त्यो क्रान्तिको यो लक्ष्य दरबारको षड्यन्त्रका कारण थाती रहँदै आयो । पछि सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापनका क्रममा फेरि त्यो मुद्दा अगाडि आयो अनि संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधानसभाले […]