आजदेखि लगातार ५ दिन सार्वजनिक बिदा
आज शुक्रबारदेखि लगातार तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ। भोलि शुक्रबार श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा छ। शनिबार र र आइतबार साप्ताहिक बिदा छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० को भोटेकोसी बाढीमा ज्यान गुमाउने नागरिकले ज्यान गुमाएको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। भदौ २२ गते […]