हाइटेन्सन लाइनको टुप्पोमा पुगेकी किशोरीको उद्धार
सर्लाहीको कविलासीमा १३२ केवी विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा चढेकी किशोरीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा घण्डै ५ घण्टापछि किशोरीलाई सकुशल उद्धार गरेर तल झारिएको हो। कविलासी नगरपालिका २ घर भएकी किशोरी हिजो बिहीबार दिउँसो साढे ४ बजेतिरै गाउँ नजिकै रहेको बिजुलीको पोलको टुप्पोमा पुगेर […]