सूचना तथा सञ्चार मन्त्रालयद्धारा दूरसञ्चार प्राधिकरणको कानून सदस्य पुन माग-हेरौं विज्ञापन पनि
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको कानून विषयको सदस्यका लागि नयाँ दरखास्त माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दूरसञ्चार क्षेत्रको नियामक निकायको कानून तर्फको सदस्य पदका लागि आवेदन दिन चाहनेहरु इच्छुकहरुसँग दरखास्त दिन भनेको छ। यसअघि सरकारले २०८३ बैशाख २६ मा प्राधिकरण अध्यक्षसहित सबै पदहरुका लागि आवेदन माग गरेकोमा कानुन पदका लागि […]