सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनास्थल
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किएको दुर्घटनास्थलको भिडियो प्राप्त भएको छ । एक आपसमा ठोकिएका दुबै हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएका छन् । मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना […]