उच्च रक्तचापको जोखिमबाट कसरी बच्ने ? डा. अनिल भट्टराईको सुझाव
पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्यांकहरु आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन । बदलिँदो जीवनशैली र सहरीकरणसँगै युवापुस्तादेखि नै उच्च रक्तचाप देखिन छ । मुटु रोग विशेषज्ञ, डा.अनिल भट्टराईले वयस्क व्यक्तिको रक्तचाप १२०/८० भन्दा माथि पुगेमा त्यसलाई […]