ई स्पोट्र्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
ई स्पोट्र्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ‘ई स्पोट्र्स’ राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ । संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको हो । तेस्रो संस्करणको प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश छन् । प्रतियोगिताका छनोट खेलहरु अनलाईन […]