फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो-केपी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । आज बिहीबार ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि […]