आजदेखि पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घट्यो तर हवाई इन्धन र खाना पकाउने ग्यास महंगो
पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटेको छ। आज शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो। पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धि भएपछि सरकारले आलोचना खेप्दै आएको थियो। पेट्रोल र डिजेल–मट्टितेल थोरै सस्तो भए पनि हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ […]